ग्लोबल आइएमई बैंकको एकैदिन ७ शाखा संचालनमा
काठमाडौं, २१ साउन । ग्लोबल आइएमई बैंकले बुधबार एकैदिन थप ७ वटा नयाँ शाखा संचालनमा ल्याएकोे छ। बैंकले काठमाण्डौ जिल्लाको सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्लाको धोबीघाट र भैँसेपाटी, भक्तपुर जिल्लाको ठिमी नगरपालिकाको गठ्ठाघर एवं धादिङ जिल्लाको निलकण्ठ नगरपालिको धादिङबेसीस्थित बजारमा एकैदिन सात नयाँ शाखा संचालन गरेको हो ।
बैंकको अनुसार सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै आएको छ । हालसम्म बैंकले २८० वटा शाखा सञ्जालसहित २४८ एटीएम, ४७ एक्सटेन्सन काउण्टरहरुमार्फत आफना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


