विद्युत विकास विभागका महानिर्देशक देवलाई इपानद्वारा बधाई ज्ञापन
काठमाडौं, २२ साउन । विद्युत विकास विभागका महानिर्देशक सन्दीपकुमार देवलाई स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल इपानले बधाई ज्ञापन गरेको छ । आज विभागको कार्यालयमा पुगी इपानका पदाधिकारीहरुले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
बधाई लएपछि महानिर्देशक देवले आफू सधै ऊर्जा उत्पादकहरुसँगको समन्वयमा विद्युत उत्पादनमा सहजीकरण गर्न तत्पर रहेको बताए । विषम परिस्थितिमा जलविद्युत आयोगनामा परेको असरलाई गम्भीरतापूर्वक लिएको बताए ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत विद्युत विकास विभागमा सन्दीपकुमार देव हालै नियुक्त भएका हुन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


