झिनो अंकले नेप्से बढ्दा १४ अर्बको कारोबार
काठमाडौं, २४ साउन । साताको कारोबारको पहिलो दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । ०.६६ अंकले नेप्से बढेर ३ हजार १ सय ८ दशमलव १२ विन्दुमा आज नेप्से पुग्दा १४ अर्बको उच्च कारोबार भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ७८ अंकले बढेर ५७८ दशमलव ९ विन्दुमा रोकिएको छ ।
नेप्सेको अनुसार आज २२७ कम्पनीका १ लाख २६ हजार ९२४ पटक कारोबार भएर १४ अर्ब ३० करोेड ८१ लाख ३६ हजार ८८७ रुपैयाँ बराबरको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


