कपिलवस्तुमा २५ गतेबाट लेखापढि बन्द गर्ने
गुलाम अली नेपाल लेखापढि कानून ब्यवसायी एशोसियन कपिलबस्तुको तौलिहवाले २५ गतेबाट लेखापढि बन्द गर्ने निर्णय लिएको छ । गत बिहीबार सेवाग्राही र लेखापढि बीच भएको बिबाद कारण बन्द गर्नै निर्णय लेखापढि एशोसियन कपिलबस्तु तौलिहवाले जनाएको छ ।
सेवाग्राही बिक्रम बेलबासे र लेखपढि सदस्य दिपेन्द्र पान्डेय बीच विवाद भएपछि सेवाग्राहीले लेखापढी व्यवसायी पान्डेयलाई बिनाकारण प्रहरी हिरासतमा पु¥याएको विरोधमा मालपोत कार्यालयमा हुने सबै लेखापढी बन्द गर्ने निर्णय कपिलबस्तु तौलिहवा लेखा समिति कपिलबस्तुको अध्यक्ष बिष्णु प्रसाद मौरयाले जानकारी दिनु भयो ।
अनलाईन सेवा ( भू सेवा ) सुचारु भएपछि काम ढिलाई भएको कारण सेवाग्राही बेलबासे र लेखापढी सदस्य पान्डेलाई बीच हातपात भएको थियो । प्रहरीले एकपक्षिय कुरा सुनेर लेखापाढी व्यवसायीलाई पक्राउ गरि हतोत्साहित गरेर थुनामा राखेकाले बाध्य भई सेवा बनद गर्नु परेको लाई मात्रै बन्द गरेको कारण सम्पूर्ण लेखापढि बन्द गरेको लेखापढि कानून ब्यवसायी एशोसियन अध्यक्ष पान्डेले बताए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


