शरीर सबै कुहियो ,म बाच्न चाहान्छु मलाई बचाउनुहोस्
हामी यो परिवार समक्ष पुग्दा बुवा लामो सास फेर्दै हुनुहुन्थ्यो ।आजको यश शृङ्खलामा खोटाङ जिल्ला घर भएकि एक आमाको व्यथा जुन परिवारमा सबै अपांग छन् ,उनिहरु उपर र संघर्ष र बेदनामा आधारित भिडियो सामाग्री पेश गर्दैछौ ।
यो परिवार अहिले काठमाडौंमा छ ।यो परिवारको अवस्था हेरेदा साचिकै बिजोक छ ।श्रिमान यसरी बिस्तारामा थला परेको अहिले दस बर्ष बितिसकेछ ।शरीर पुरै कुहिएर छेउमा बसिनसक्नुनै भएको छ ।उता छोरोको दुबै खुट्टा बाङ्गा छन् उनको जन्मनै अपांग भएरै भयो साथै छोरी पनि खुट्टाको अपांग नै जन्मिइन् ।
आमाको पनि अलि पर्तिरसम्म समेत हिड्न नसक्ने समस्या रहेछ ।यो परिवारमा पुर्णता सबै नै अपांग रहेछन् ।घरको मुल खम्बा श्रिमाननै थला परेको दस बर्ष उता छोराछोरी दुबै अपांग ,श्रिमति पनि खासै हिड्न नसक्ने ।घरमा कमाउने कोहि छैन बिहान बेलुकाको छाक टार्न समेत धौधौ सो परिवारले उपचारको बारे सोच्नु त सपना मात्रै न हो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


