गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार
गोरखा २६, साउन: उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३, सिर्दिबासस्थित फिलिमकी २५ बर्षिया गर्भवती महिला छिरिङ डोल्मा गुरुङको उद्धार गरी मंगलबार काठमाडौँका लागि पठाइँदै । दुईदिनदेखि सुत्केरी व्यथा लागेको भएपनि बच्चा जन्माउन नसकेपछि उहाँको उद्धार गरिएको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


