कपिलवस्तुमा २ दिनमै १५५ फरार प्रतिवादि प्रहरीको फन्दामा
कपिलवस्तु : बिभिन्न कसुरमा अदालतले सजाय तोके पनि लामो समयदेखि फरार रहदै आएका अपराधीलाई पक्राउ गर्न मंगलबार देखि प्रहरीले फ्युगिटिभ अरेस्ट प्रोग्राम फ्याप’ अभियान चलाएको छ । सो अभियान अन्तर्गत २ दिनमै प्रहरीले १ सय ५५ जनालाई पक्राउ गर्न सफल भएको हो । मंगलवार ८१ जना र बुधवार ७४ जना फरार रहदै आएका अपराधी पक्राउ परेका प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए ।
कपिलवस्तुमा विभिन्न मितिमा लागुऔषध, जवरजस्तीकरणी, चोरी, कुटपिट, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलामा कसुरदार ठहरिएकालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
’फ्याप’ अभियानलाई प्राथमिकता दिई कार्य तिब्रता दिने क्रममा २ दिनमा नै १ सय ५५ जना पक्राउ गरिएको उनले बताए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


