भैरहवा भन्सार कार्यालयमा रहेको ट्रकमा आगलागी
बुटवल । भैरहवा भन्सार कार्यालयमा रहेको ट्रकमा आगलागी भएको छ । भारतबाट फोम बनाउने केमिकल लिएर आएको ट्रक भन्सार हातामै आगो लागेको हो । आगो के कारणले लागेको खुल्न बाकी रहेको प्रहरीले जनाएको छ। सिद्धार्थ नगर नगर पालिकाको दमकलद्वारा आगो निभाउने प्रयास जारी रहेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


