स्थानीयवासीलाई आक्रमण गर्ने भालु मारियो
२९ साउनः गोली हानेर मारिएको भालु गाडीमा राखेर जिल्ला वन कार्यालय लगिँदै । जुम्ला सदरमुकाम खलङ्गा बजार पसेर बजारवासीलाई आक्रमण गर्ने भालुलाई सुरक्षाकर्मी र डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिन नसकेपछि गोली हानी मारिएको थियो । उक्त भालुले आक्रमण गर्दा तीन स्थानीयवासी घाइते भएका छन् ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


