मिर्मिरे लघुवित्तको संचालक समितिको बैठकले गर्यो २० प्रतिशत बोनश शेयर प्रस्ताव
३१ साउन । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिबार (हिजो) बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
४३ करोड ५० लाख ७१ हजार रुपैयाँ चुक्तापुँजीको आधारमा संस्थाले उक्त बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरेकाले बोनश शेयर वितरणमा कर नलाग्ने भएकाले नगद लाभांश भने प्रस्ताव नगरेको जनाईएको छ ।

-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


