नेपाल फाइनान्सले हकप्रद शेयर निष्कासन गर्न बोलायो साधारण सभा
काठमाडौं, ३२ साउन । नेपाल फाइनान्सले भदौ २६ गते साधारण बोलाएको छ । कम्पनीले २८औं वार्षिक साधारण सभा बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा बस्ने भएको हो ।
सभा भर्चुअल माध्यमबाट हुने भएको छ । कम्पनीले असोज १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १ः१.७५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेकोमा ललितपुर फाइनान्सलाई प्राप्ती पश्चात कायम चुक्ता पूँजीको १ः०.७० अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गर्ने भएको छ ।
ललितपुर फाइनान्स कम्पनी प्राप्ती पछि कम्पनीको चुक्ता पूुजी ४९ करोड ३४ लाख ९६ हजार ४०० कायम भएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


