काबुल विमानस्थलमा यो शिशुको भाइरल भिडियो
५ भदौ । यो अफगानिस्तानको काबुल विमानस्थलमा शिशु अमेरिकी सैनिकलाई हस्तान्तरण गरिएको भिडियो हो । शिशु तारबारले घेराभित्र रहेका अमेरिकी सैनिकलाई पर्खालबाहिर रहेका अफगानी नागरिकले हस्तान्तरण गरेका थिए ।
शिशुलाई उचालेर एक अमेरिकी सैनिकले अर्काको हातमा दिएका छन् । शुक्रबारको यो घटनामा शिशु रोइरहेको सुनिन्थ्यो ।
अहिले ती शिशु आफ्नो परिवारको साथमा पुगेका छन् । उनलाई नर्वेली अस्पतालमा उपचारका लागि राखिएको छ ।
तालिवानले अफगानिस्तानमाथि नियन्त्रण बनाएपछि अफगानी नागरिकहरु लाखौं लाख विदेशिन खोजिरहेका छन् । यस क्रममा काबुल विमानस्थल केही दिनयता तनावग्रस्त छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


