आज २ हजार ७५ जनामा संक्रमण पुष्टि
५ भदौ । पछिल्लो २४ घन्टामा आज नेपालमा २ हजार ७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ४५ हजार ७ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २ हजार ३ सय ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ९५ हजार ९ सय २५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार १७ हजार ७५ जनाको कोरोना परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


