माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी महरालाई
भदौ ९ । नेकपा (माओवादी केन्द्र)को पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिईएको छ । पूर्वसभामुखसमेत रहेका महरालाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको समेत जिम्मेवारी तोकिएको छ ।
माओवादीले एमालेसँग पार्टी एकता गरेपछि प्रवक्ताको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ थिए। पहिले माओवादी प्रवक्तामा पम्फा भुसाल थिइन्। केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकका निर्णयअनुसार माओवादीले प्रदेश समिति, पार्टी विभाग, जिल्ला ईञ्चार्जहरूसमेत तोकेको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


