ओलीको दायाँ रावल बायाँ ज्ञवाली
९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् । एमाले फुटेपछि आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दायाँ उपाध्यक्ष भीम रावल र बायाँ अर्का उपाध्यक्ष युवराज ज्ञवालीलाई राखेका थिए । दुवै नेता विगतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निकट थिए ।
पत्रकार सम्मेलनको अघिल्लो हारमा ओलीसँगै रावल र ज्ञवाली देखिएका थिए । ज्ञवालीको दायाँतर्फ अष्टलक्ष्मी शाक्य र भीम रावलको बायाँतर्फ महासचिव ईश्वर पोखरेल देखिएका थिए ।
उपमहासचिव विष्णु पौडेल, प्रवक्ता प्रदीप ज्ञवाली, सचिवहरु योगेश भट्टराई, गोकर्ण बिष्ट, पृथ्वीसुब्बा गुरुङ्ग, स्थायी कमिटी सदस्यहरु अमृतकुमार बोहरालगायत सहभागी थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


