नेकपा (माओवादी केन्द्र) शिवराजको वडा नं ४ कमिटी गठन
कपिलवस्तु-नेकपा (माओवादी केन्द्र) शिवराज वडा नं ४ को कमिटी गठन भएको छ ।आज बसेको वडा कमिटीको भेलाले नेकपा माओवादी केन्द्रका शिवराज वडा न ४मा वडा कमिटीलाई पुर्णता दिएको हो । भेलाले अध्यक्षमा युवराजअधिकारी , उपाध्यमा अब्दुल खान , सचिवमा स्वेता आचार्य, सह–सचिवमा ईन्दिरा पुन, कोषाध्यक्षमा ,सरिता आचार्य, सहित १५ सदस्यीय वडा कमिटी गठन भएको हो ।
सोही भेलाले ३ जना सल्लाहकार पनि चयन गरेको छ ।भेलालाई सम्वाृधन गर्दै चुर वहादुर खडकाले देश र जनताको हितमा काम गर्ने पार्टी माओवादी केन्द्रनै भएको बताउदैं नव गठित वडा कमिटीले वडा भित्रका गरीव, दुःखी र पीछिएका वर्गको समस्यामा साधानमा ध्यान दिनुपर्नेमा उहाँहरुले जोड दिनु भएको थियो ।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…


