पतिले गुप्ताङ्गमा मुला छिराउने गरेपछि महिला पुगिन् अदालत, फैसला यस्तो आयो
१० भदौ । भारतमा एकजना पतिले पत्नीमाथि क्रुर व्यवहार गर्थे । गुप्ताङ्गमा मुला पसाएर पत्नीलाई दिक्क बनाउँथे । पत्नीलाई दिक्क बनाउन थालेपछि उनी अदालतसम्म पुगिन् ।
तर, अदालतले उनको विपक्षमा फैसला गरिदियो । पतिले पत्नीमाथि जर्बजस्ती यौन सम्पर्क गरेपनि बलात्कार नठहरिने फैसला सुनायो । छत्तीसगढ उच्च अदालतले पत्नी १५ वर्ष उमेर माथिको भए आफ्नी पत्नीमाथि यौनसम्पर्क गरे बलात्कार नहुने फैसला सुनाएको हो ।
छत्तीसगढका एकजना पुरुषलाई उनकै पत्नीले बलात्कारको अभियोग दर्ता गरेपछि चलेको मुद्दामा फैसला सुनाउँदै रिहा गर्न आदेश समेत दिएको छ । अदालतले पतिविरुद्ध उनकै पत्नीले लगाएको अभियोग समेत त्रुीटपूर्ण र गैरकानूनी भन्दै निर्दोष ठहर गरिदिएको छ ।
फैसलामा पत्नीमाथि पतिले दबाबमा वा उनको अनुमतिविना यौनसम्पर्क या यौनजन्य कार्य गरेमा पनि बलात्कार नहुने भनिएको छ ।
महिलाले पतिविरुद्ध क्रुर व्यवहार गर्ने गरेको अनुमती विना पनि यौनसम्पर्क या यौनजन्य क्रियाकलाप गर्ने गरेको भन्दै उजुरी दिएकी थिइन् । पतिले अप्राकृतिक यौनजन्य कार्य गर्ने गरेको रिटमा भनिएको छ । पत्नीको अनुमतीविना पतिले गुप्ताङ्गमा औला र मुला पसाउने गरेको भन्दै उजूरी दर्ता गरेकी थिइन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


