अफगानिस्तान छिरेको झन्डै २० वर्षपछि अमेरिकी फौज फिर्ता
भदौ १५ । अमेरिकी सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको छ । बीस वर्षे लामो बसाइपछि अमेरीकी सेना सबै आफ्नै देश अमेरीका फर्किएका हुन् ।
यो दिनलाइ तालिवानहरुले ठाउँठाउँमा बन्दुक पड्काएर यो दिन तालिवानीहरुले मनाइरहेका छन् । २० वर्ष अगाडि अमेरीकी ट्वीनटावरमा अलकायदाले आक्रमण गरेपछि अमेरीकाले आफ्नो सैन्य टोली अफगानिस्तानमा राखेको थियो ।
अमेरीकी सेना अफगानिस्तानमा रहँदा त्यहाँका जनताले सुरक्षाको महसुस गरी तालिवान विरोधि गतिविधीमा संलग्न भएका थिए ।
अमेरिकी सेना र तालिवानबीचको युद्धमा २४ सय अमेरीकी सेनाको मृत्यु भएको छ । अमेरीकी सेना स्वदेश फिर्ताको समय नजिकिदै आएपछि तालिवानले राजधानी कावुल कब्जा गरी सत्ता आफ्नो हातमा लिन सफल भएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


