जनमतको कृष्णनगरमा नगर अधिवेषन सम्पन्न, ५१ सदस्यीय कमेटी गठन ।
कृष्णनगर,कपिलवस्तु
जिल्लाको कृष्णनगर नगरपालिकामा जनमत पार्टीको नगर अधिवेषन सकिएको छ,अधिवेषनले ५१ सदस्यीय नगर कमिटी गठन गरिएको हो । कृष्णनगर स्थित रामजानकी मन्दिरको हाल मा अधिवेषन बोलाई सहमति मै बिनोद कुमार ओझाको अध्यक्षतामा ५१ सदस्यीय नगर समिती गठन गरिएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि जनमत पार्टी कपिलवस्तुका जिल्ला अध्यक्ष राम लाल यादवले आफ्नो मिठो स्वागतमन्तव्य रख्नु भएको थियो । विशिष्ट अतिथिको रूपमा जनमत पार्टी कपिलवस्तुका कोषाध्यक्ष मो ।हनीफ गद्दीले पनि आफ्नो स्वागत मन्तव्य रख्नु भएको थियो जनमत पार्टी कपिलवस्तुको जिल्ला सदस्य राम राज चौधरी लगायतले स्वागत मन्तव्य दिदै भ्रष्टाचार विरूद्ध हाम्रो पार्टि रहेको जनाउनु भयो ।
कृष्णनगर नगरकमिटी गठन गर्दा अध्यक्षमा बिनोद कुमार ओझा ,उपाध्यक्षमा राम बृक्ष चौधरी, महिला उपाध्यक्षमा समुन्द्र देवी लोहर ,कोषाध्यक्षमा नसिर खाँ,सचिवमा बिस्णु प्रसाद मोर्या,सहसचीवमा हरिस कुमार चौधरी, महिला सदस्य सन्जु देवी केवट , सदस्य संजय बिस्वकर्मा लगायत ५१ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।
नगर अधिबेशनमा मनोज माली, हाजी नसिर खा , हकिकुल्लाह,राम चन्दर यादव ,शिव प्रसाद चौहान, शक्ति देवी चौहान लगायत कृष्णनगर न।पा ।को १देखी १२ वार्ड सम्माका सयोको संख्यामा कर्याकर्ताहरुको उपस्थिति रहेको थियो ।
जनमत पार्टीद्वारा कृष्णनगर नगरपालिकाको मेयर पदको प्रत्यसी र युवा नेता मनोज कुमार ओझाले पनि आफ्नो स्वागतमन्तव्य दिदै समाजलाई राम्रो बनाउने ,रोजगारिको व्यावस्थापन गर्ने र भ्रष्टाचार विरूद्ध लग्ने कुराहरु सुनाउनु भयो ।कार्यक्रम बिनोद कुमार ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


