इकार्डीले इन्जुरी टाइममा गोल गरेपछि पीएसजीको पुनरागमन जित
काठमाडौं । माउरो इकार्डीले इन्जुरी टाइममा गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लियोनलाई २-१ ले पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले एक गोलले पछि परेको स्थिति उल्टाउादै जित हात पारेको हो ।
पीएसजीको घरेलु मैदानमा पार्क डे प्रिन्समा लुकास पाक्वेटाले ५४औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए । तर ६६औं मिनेटमा नेमारले पेनाल्टीमार्फत पीएसजीका लागि बराबरी गोल गरे ।
बराबरीतर्फ अग्रसर भएको खेलमा इकार्डीले इन्जुरी टाइमको तेस्रो मिनेट किलिएन एमबाप्पेको पासमा निर्णायक गोल गर्दै पीएसजीलाई तीन अंक दिलाए ।
जितपछि शीर्ष स्थानको पीएसजीले ६ खेलबाट १८ अंक जोडेको छ । एक खेल कम खेलेको मार्से १३ अंकसहित दोस्रो स्थानमा छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


