भन्सार छली गरी ल्याएको खुद्रा सामानसहित ट्रक नियन्त्रणमा
पर्सा । प्रहरीले भन्सार छली गरी ल्याएको खुद्रा सामानहरुसहित ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट मकवानपुरतर्फ लाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शुक्रबार वीरगञ्ज महानगरपालिका-१४ स्थित गण्डकचोक चेकजाँच गर्नेक्रममा ०३-००१ ख.०३३० नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइएको हो ।
ट्रक चलाक भने फरार रहेका छन् भने उक्त ट्रकलाई मालसमानसहित नियन्त्रणमा लिइ ३० लाख बराबरको मुल्यांकन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


