माधव नेपालले कम्युनिस्ट पार्टी भन्नू लाजमर्दो : केन्द्रिय सदस्य न्यौपाने
कपिलवस्तु – नेकपा एमाले शिवराज नगरपालिकाको ने कपा एमाले नगरकमिटीको अधिवेशनमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम एमाले लुम्विनी प्रदेश सह इन्चार्ज गिरिधारीलाल न्यौपानेले माधव नेपालले कमयुनिस्ट पार्टी भन्नू लाज मर्दो रहेको आरोप लगाउनु भयो ।प्रतिगमनको झुठो भाषण दिने उहाँबाट यतिबेला प्रतिगमनको बाटो नेता नेपाल बाट सूरु भएको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले जाहाँ नेपाली त्यहाँ एमाले कमिटी रहको बताउनु भयो । यतिवेला देश नै एमालेमय भएको दावि ग । एमालेको निश्चित गन्तव्य नै खुशि नेपाली समृद्ध नेपाल भएको बताउनु भयो ।उहाँले कार्यक्रममा बोल्दै गत निर्वान देखि नै देशकै शक्तिशाली पार्टी नेकपा एमाले रहेको र अव सधै कायम रहने बताउनु भयो ।
एमाले सत्तामा नभए पनि जनता माझ सधै रहेको बताउनुभयो । नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले नेकपा एमालेका कार्यकर्ताको उत्सब रहेकाले यसलाई सभ्य र भब्य सम्पन्न गर्न आवशय रहेको बताउनु भयो ।आगामी निर्वाचनमा पनि एमालेलाइ पहिलो पार्टी हुन बाट कसैले रोक्न नसक्ने बताउनु भयो । उहाँले भन्नू भयो पहिलो मात्रै होइन बहुमतले जित्न सक्नेमा जोड दिनु भयो । नजिकिदै गरेको स्थानिय तहको चुनावमा समेत बहुमतले बिजय हुने बताउनु भयो ।
नेकपा एमाले जिल्ला सचिवालय सदस्य चन्द्र बहादुर गहतराजले नेकपा यमाले देशलाई डोर्याउन सक्ने पार्टी भयकाले पार्टीको निति सिद्धान्त र पद्धतिको अनुशरण गर्नु आवश्यक रहेको बताउनु भएको छ ।त्यस्तै नगर अधिवेशनमा बोल्दै नेकपा एमाले जिल्ला सचिवालय सदस्य अर्जुन कुमार केसिले एमालेले हरेक नागरीक माझ पुगेर अगाडि बढेको बताउनु भयो ।
उहाँले पार्टीको लोकप्रियतालाई कायम गर्न नागरीकहरुले चुनेका नेताहरु विश्वाश योग्य हुन आवश्यक रहेको बताउनु भयो ।उहाँले देशलाई समृद्ध बनाउने बाचा पार्टि भित्रैका केहि पदको लोभमा बाहिरीए पछि पार्टी अफठ्यारो मा पुगे पनि पुन एमाले सरकारमा आएर पुरा गर्ने बताउनु भयो ।
नेकपा एमाले शिवराज नगर कमिटिको प्रथम अधिवेशसन जारी रहेको छ । अधिवेशनबाट शिवराज नगर कमिटिको अध्यक्षमा जगत पौडेल शर्वसहमति चयन हुनुभएको छ । अन्य पदाधिकारीहरु च्यनको प्रकिया जारी रहेको एमाले शिवराज नगर कमिटिले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam