इन्द्रेणि ग्रामीण विकास केन्द्रको सामाजिक परिक्षण
कपिलवस्तु । इन्द्रेणि ग्रामीण विकास केन्द्र नेपालीले आर्थिक बर्ष 2077/78को सामाजिक परिक्षण कार्यक्रम सप्पन्न गरेको छ । जस अन्तर्गत परार्म्भिक प्रतिबेद्न सार्बजनिक कार्यक्रम सम्पन्न हो । USAID /FNI 360/IM काे सहयोगमा इन्द्रेणि ग्रामीण विकास केन्द्रकाे आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख तथा कार्यक्रमका प्रमुख अथिती नारायण खनालले समुदायमा काम गर्नका लागि धेरै सस्था आय पनि त्यसको प्रभाव कम देखियको बताउनु भयको छ । दिगो बिकास गर्नका लागि नागरिकलाई उदमशिल नबनाय सम्म सम्भव नभएकोले सस्थाले गर्ने कार्यक्रममा पनि नागरिकका सवाल उठाउनु पर्न आवस्यक रहेको बताउदै इन्द्रेणी ग्रामीण बिकास केन्द्र नेपालले नागरिकलाई उद्दमशिल बनाउन जोडदियकोमा खुशी ब्यत्त गर्नु भयको छ ।
त्यस्तै बुद्ध भुमी नगरपालिकाका प्रमुख केशव श्रेष्ठले इन्द्रेणी सस्थाले सामाजिक परिक्षण गरेर आफुले गरेका कार्यक्रम सार्वजनिक गरेकोमा खुसी ब्यत्त गर्दै अन्य सस्थाले पनि यस्को सिको गर्नु पर्नेमा जोड दिनु भयो । बुद्ध भुमी न.पा. ले पनि यश सस्था संग सहकार्य गरेर वडा न.४ मा ताल निर्माण गरि थारु समुदायकोको बिकासको लागि सहकार्य समेत बताउनु भयो ।
त्यस्तै शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी थारुले शिवराज नगरपालिकाको वडा न. ९ मा यस् सस्थाले गरेको काम प्रभाबकारी भएकोले अन्य वडामा पनि काम गर्न आग्रह गर्नुभयो।साथै यसको लागी नगरपालिकाले पनि तयार रहेको बताउनु भयो ।
उद्द्मशुल बनाय मात्रै कार्यक्रम सस्थाका अध्यक्ष बिष्णु प्र साद पौडेल को अध्यक्षता जिल्ला समन्वय समिति कपिलवस्तुका प्र मुख नारायण प्रसाद खनालको प्रमुख आथित्यता बुद्धभुमि नगर् पालिकाका मेयर केसब कुमार श्रेष्ठ शिबराज नगरपालिकाका उप मेयर शिवकुमारी चैाधरिको बिशिस्ट आतिथ्यतामा कर्ण बहादुर नेपालीको सहजिकरणमा इन्द्रेणी ग्रामीण बिकास नेपालले निर्माण गरेर कार्यक्रम लागू गरेका समुहका प्रतिनिधि,विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम सस्थाका अध्यक्ष बिष्णु प्रसाद पौडेलको अध्यक्षता,जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख नारायण प्रसाद खनालको प्रमुख आथित्यता रहेको कार्यक्रमको संचालन सस्थाका कार्यकारी निर्देशक प्रदीप शाहाले गर्नु भयको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam