तरकारी मुल्य श्रृखला सम्बन्धि तालिम सम्पन्न
सीता बेल्बासे, चन्द्रौटा । तरकारी मुल्य श्रृखला सम्बन्धि तालिम सम्पन्न भएको छ । शिवराजनगरपालि वडा न. १ मा विहिबार तालिम सम्पन्न भएको हो । किर्डाक नेपालको आयोजनामा उमरी तरकारी व्यवस्थापन समिति र शिवराज नगपालिका,कृषि शाखाको समन्वय स्ट्रोम फाउन्डेशनको सहयोमा उक्त तालिम भएको थियो ।
किर्डाक नेपाल जिल्ला संयोजक कृष्न रावलले तालिमको मुख्य उद्धेश्यको प्रकास पार्दै कृषकले उत्पादन गरेको तरकारीको बजारीकरण तरकारीको मुल्य निर्धारण कसरी गर्न सकिन्छ । यस्ता कुरामा कृषक चनाखो हुनु पर्न बताउदै आगमि दिनमा तरकारी बाट आत्म निर्भर हुनु पर्नमा कृषकलाई जोड दिनु भएको थियो ।
तरकारी उत्पादनलाई कसरी बढवा दिन सकिन्छ । उत्पादन गरेका तरकारीले उचित बजार पाएका छन् कि छैनन् । कृषकका प्रमुख समस्या तरकारी संकलन, बजारमुल्य निर्धारण गर्न कसरी सकिन्छ । स्थानिय निकायले के कस्तो पहल गरेका छ ।
कृषकका गुनासा समाधानमा कसरी परामर्श भएका छन् भन्ने बारेमा २ दिन सम्म बतास फाउन्डेसनका सहजकर्ता सुरेस भट्टराई र मेल्सन श्रेष्ठले प्रशिक्षण दिनु भएको किर्डाक नेपालको सामुदायिक बिकास सहजकर्ता इन्दु थारुले बताउनु भयो ।
दुइ दिन सम्म सन्चाल भएको तालिमका बुद्धभुमि र शिवराज १ बाट गरी २६ जना कृषकको सहभागिता रहेको किर्डाक नेपाल संस्थाका सामुदायिक बिकास अधिकृत बिनोद केवटले बताउनु भयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam