प्रदेश १ मा वर्षा र हिमपातको सम्भावना
काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ को एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आइतबार बिहान प्रदेश१, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ। बाँकी स्थानको मौसम सामान्यतः सफा रहेको छ। दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थान सामान्यतः सफा रहने जल मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ को एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।
आयतबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको छ। यस्तै, जुम्लाको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam