शिवराजका पौडेल तिन दिनदेखि बेपत्ता
कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका वडा ५ का एक युवक बेपत्ता भएका छन ।शिवराज ५ निवासि ३३ वर्षिय विक्रम पौडेल विगत तिन दिन देखि सम्र्पक विहिन अवस्थामा रहेको पारिवारिक स्रोतले जनाएको छ ।
शुक्रबार साँझको समयमा जिल्लाको बुद्धभूमी नगरपालिका बुड्डिमा अवस्थित ससुराल हिँडेका पौडेल हाल सम्म पनि संम्पर्कमा नआएको परिवारले जनाएका छन ।
त्यस्तै बेपत्ता पौडेलले सवार गरेको मोटरसाईकल सनिवार विहान बुद्धभूमी ९ बेल नदि नजिकै बेवासिसे अवस्थामा फेला परेको र पुन आज (आईतबार )विहान मोवाईल पनि बेल नदिमै भटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।बेपत्ता युवकको खोजि कार्य भइरहेको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।
उता नेकपा एमाले शिवराज नगर कमिटि र ब्यापार संघ कपिलवस्तुले प्रेश विज्ञिप्ति जारी गर्दै बेपत्ता पौडलको खोजि कार्य गर्न सम्वन्धित सबै पक्षलाई आग्रह गरेको छ । साथै दुबै प्रेश विज्ञिप्तिमा प्रशाशनले हालसम्म पनि बेपत्ता युवकको विषयमा ठोस निर्णय लिन नसेको भन्दै आपत्ति जनाएका छन ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam