शाह र कनोडियाको साथ पाएपछि ब्रम्हानन्द बलियो,पोख्रेललाई ढुङ्गा चपाए सरह
कपिलवस्तु ।
नेपाली काग्रेस क्षेत्र न ३ को क्षेत्रीय सभापतिको लागि दुइ जनाको कडा प्रतिस्प्रधा हुने देखिएको छ । बुधवार हुने निर्वाचनमा देउवा पक्षधर रहेका बम्हान्द उपाध्याय बलियो देखिएका छन् । नगर अधिवेशनमा जिल्लाका अधिकांश पालिकामा पौडल पक्षधरका निर्वाचत भएपनि अहिले उनै नेताहरु देउवा प्यानलमा गएपछि क्षेत्रीय निर्वाचनमा देउवा प्यानल वलियो हुने ंसंकेत रहेको छ ।
पौडेल पक्षका जिल्ला सभापति सुरेन्द्रराज आचार्यको समर्थनमा उम्मेदवार बनेका हरि पोख्रेललाई यो निर्वाचन ढुगां चपाए सरह हुने भएको छ । नगरका आफ्ना सहकर्मीहरु नै विपक्षमा देखिएपछि उनलाई सकस हुने देखिएको छ । जिल्ला नेता हुमाकान्त खनालले भने आन्तरिक रुपमा पोख्रेललाइ सहयोग गरेका छन् ।
संघिय सांसद अभिषेक प्रताप शाह र प्रदेश सभा सदस्य विरेन्द्र कनोडियाको साथ पाएपछि उपाध्याय बलियो देखिएका हुन । उपाध्यायको झण्डै तिन सय बढी मत आउन सक्ने आंकलन गरिएको छ भने पोख्रेलको डेढ सय भन्दा कम नै मत आउने अनुमान रहेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam