भारतद्वारा आणविक क्षमताको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण
काठमाण्डाै – भारतले आणविक क्षमताको ब्यालिस्टिक मिसाइल ‘अग्नी पी’ को सफल परीक्षण गरेको छ । पूर्वी राज्य ओडिसाको अब्दुल कलाम टापुमा हिजो मिसाइल परीक्षण गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ ।
रक्षा मन्त्रालयका अनुसार नयाँ पुस्ताको मिसाइल प्रक्षेपणले सबै मिसन उद्देश्यहरू पूरा गरेको छ । ‘अग्नि पी’ को परीक्षणले सबै आधुनिक प्रविधिको भरपर्दो कार्यप्रदर्शन प्रमाणित गरेको रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam