माओवादि केन्द्र शिवराज नगर कमिटिको बैठक सम्पन्न
चन्द्रौटा । नेपाल कम्युनिष्ट पार्टि माओवादि केन्द्र शिवराज नगर कमिटीको बैठक आज समपन्न भएको छ । दिनेश पुनको अध्यक्षतामा बसेको माओवादि केन्द्र शिवराज नगर समितिको बैठक विभिन्न निर्णय गदै समपन्न भएको हो ।
श्री समयथान क्याम्पसमा आज बसेको बैठकले नगरको कार्यालय स्थापना गर्ने , शहिद स्मृति प्रतिष्ठान गठन गर्ने लगायतका निर्णय गरेको पार्टि अध्यक्ष दोर्ण बहादुर पुनले जानकारी दिनु भयो । नगर कमिटिमा निर्वाचीत पदाधिकारीलाई बैठकमा प्रमुख अतिथी उमा विक ले निर्वाचित प्रमाण पत्र बितरण गर्नु भएको थियो ।
शिवराजमा पार्टि कमिटीलाई चुस्त बनाउन लेभी सकंलन गर्ने , विभिन्न रचनात्मक कार्यमा पार्टिलाई अघि बढाई नगरबासीको हितमा काम गर्नु पर्नेमा नगरले जोड दिएको छ । बैठकमा नगर कमिटीका ४७ जना नगर कमीटी सदस्यको सहभागीता रहेको थियो
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam