यातायात कार्यालयमा सेवाग्राहीलाई तानातान गर्ने नौ बिचौलिया पक्राउ
काठमाण्डाै – काठमाण्डौको चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ गुर्जुधाराको यातायात व्यवस्था कार्यालयबाट शङ्कास्पद नाै जना बिचौलिया पक्राउ परेका छन् ।
लाइसेन्स, ब्लु–बुकलगायतका कागजातको राजस्व तिर्न गएका सर्वसाधारणलाई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिएर छिटोछरितो काम गरिदिने आश्वासन दिएर तानातान गर्दै हैरानी बनाउने नाै जनालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
छिटोछरितो काम गरिदिन्छु भनेर बढी दस्तुर लिएर तानातान गरेको भन्ने सेवाग्राहीको गुनासोको आधारमा महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam