इजरायलले भोलिदेखि लागू हुने गरी ५५ देशको यात्रा प्रतिबन्ध हटाउने
काठमाण्डाै – इजरायलले ५५ देशमा लगाएको यात्रा प्रतिबन्ध फुकुवा गर्ने भएको छ । मन्त्रिपरिषद् र संसदीय समितिको स्वीकृतिपछि भोलिदेखि लागू हुने गरी यात्रा प्रतिबन्ध सहज हुने इजरायलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो निर्णयसँगै धेरैजसो अफ्रिकी देशहरू प्रतिबन्धको सूचीबाट मुक्त हुनेछन् । साथै जर्मनी, डेनमार्क, इटाली, स्वीडेन, आयरल्याण्ड, बेल्जियम, फिनल्याण्ड र नर्वे लगायतका केही युरोपेली देशहरू पनि प्रतिबन्धको सूचीबाट हट्नेछन् । तर मेक्सिकोलाई भने खतराको रातो सूचीमा थपिनेछ । साथै संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, इथियोपिया, बेलायत, दक्षिण अफ्रिका, हंगेरी, तान्जानिया, नाइजेरिया, स्पेन, पोर्चुगल, फ्रान्स, क्यानडा, स्विट्जरल्याण्ड टर्की पनि रातो सूचीमा पर्नेछन् ।
प्रतिबन्धित देशहरूबाट फर्केका इजरायलीहरू, खोप लगाएका र निको भएकाहरू कम्तीमा सात दिनको लागि क्वरेन्टिनमा बस्नुपर्नेछ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam