प्रचण्डद्वारा केन्द्रीय सदस्यहरूकाे नामावली प्रस्ताव
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय समिति सदस्यहरूको नामावली प्रस्ताव गर्नुभएको छ ।
प्रज्ञा भवनमा चलिरहेको बन्द सत्रमा आज आइतवार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरूको प्रस्तावित नाम वाचन गर्नुभएको माओवादी केन्द्रले जनाएको छ । ती नाममा सहमति नभएमा चुनावी प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ ।
बन्द सत्रमा सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई समानुपातिक, समावेशी बनाउने चुनौती रहेको बताउनुभयाे ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam