पदाधिकारी टुंगो नलगाइ माओवादी बैठक २५ गतेसम्म स्थगित
काठमाडौं : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक एक साताका लागि स्थगित भएको छ। पार्टीको आठौं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले सोमबार पदाधिकारी निर्वाचित गर्ने भनिएको थियो। तर बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत चयन गर्नुबाहेक अरु पदाधिकारी चयन गरेन।
माओवादी नेता गणेश साहले बैठक पुस २५ गतेसम्मका लागि स्थगित भएको जानकारी दिए। उनका अनुसार पदाधिकारी चयनमा नेता वर्षमान पुनलाई पर्खिन खोजिएको हो।
नेता पुनः चीनमा उपचाररत छन्। उनी भोली डिस्चार्ज भएर आउने बताइएको छ । पदाधिकारी चयनमा वर्षमान पुन र उनकी पत्नी पूर्वसभामुख ओनसरी घर्तीसँग पनि थप परामर्श गर्न खोजिएको बताइएको छ। माओवादी भित्र पुनलाई महासचिवका दाबेदारका रुपमा हेरिएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam