पुनः मत गणना गर्दा एमाले कपिलवस्तु सचिवमा सिबी गहतराज बिजयी

चारनम्बर ।
पुनः मतगणना गर्दा नेकपा (एमाले) सचिवमा सिबी गहतराज बिजयी हुनुभएको छ । यसभन्दा अगाडी बिश्व कार्कीलाई सचिवमा बिजयी भनिए पनि गहतराज पक्षले पुनः मतगणनाको माग गरेको थियो । पछि पुनः मतगणना गर्दा गहतराज बिजयी हुनुभएको बताइएको छ ।

TOP