कपिलवस्तुमा स्थगित भएको कोरोना बिरुद्धको खोप अभियान पूनः सूचारु
कपिलवस्तु -सिरिन्ज अभाव र स्वास्थयकमीत संक्रमित भएका कारण स्थगित भएको कोरोना बिरुद्धको अभियान मंगलवार प्नः सुचारु हुने भएको छ । गत माघ ८ गते देखि खोप अभियान चलाउने भनिए पछि खोप, सिरिन्ज र स्वास्थयकर्मीैको उपलब्ध नहुदा अभियान स्थगित गरिएको थियो ।
गत माघ ८ गते देखि स्थगित गरिएको कोभिड–१९ खोप अभियान यही माघ १२ गते देखि पुनः सुचारू हुने स्वास्थय कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताउनु भयो । पहिलो मात्रा कोभिसिल्ड वा अस्ट्राजेनिका वा भेरोसेल लगाएका सम्पूर्णले दोस्रो मात्रा खोप केन्द्रमा लगाउन उहाँले आग्रह गर्नु भयो । २०७८ असार मसान्त सम्म कोभिसिल्ड।अस्ट्राजेनिका वा भेरोसेल को दोस्रो मात्रा पुरा गरेका सम्पूर्णले थप मात्रा (बुष्टर) लागउन सक्ने उहाँले बताउनु भयो ।
यस्तै १२ वर्ष देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीहरुलाई मोर्डना खोपको दोस्रो मात्रा यही माघ १६ गते देखि लगाउने कार्यक्रम रहेको उहाँले बताउनु भयो । खोप सरकारी अस्पताल र जिल्लाका ९६ वटै वडामा रहेको स्वास्थ्य चौकीमा लगाउन सकिने छ । जिल्लामा कोभिशील्ड वा एक्ट्राजेनिका गरी १ लााख ६ हजार ७९३ जनाले लगाएको कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनु भयो ।
यस्तै दोश्रो डोज ६० हजार ७७२ जनाले भेरोसिल पहिलो डोज १ ला ५१ हजार ७७ जनाले र दोश्रो डोज १ लाख ३३ हजार ७५० जनाले लगाएका छन । यस्तै जोन्सन एन्ड जोन्सन ८३ हजार ५३९ तथा मोर्डना ७३ हजार ८१० जनाले लगाएका छन । यस्तै थप ८१७ जनाले समते खोप लगाएका छन ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam