सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु
सल्यान : सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – ७ लामसरा निवासी ४० वर्षीया रामकली कामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बिहीबार बिहान आफ्नै घरको भान्सा कोठामा बसि रहेको अवस्थामा चट्याङ पर्दा कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार बिहानमात्र चट्याङ लागेर मृत्यु भएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै थप अनुसन्धानका लागि प्रहरी घटनास्थलमा गएको इलाका प्रहरी कार्यालय देवस्थल सल्यानका हवल्दार प्रेम केसीले जानकारी दिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam