विश्वमा एकै दिन थपिए १८ लाखभन्दा बढी कोरोना संक्रमित
एजेन्सी-विश्वभर थप १८ लाखभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएका नमुना परीक्षणमा १८ लाख ४५ हजार मानिस संक्रमित भएको छ।
नयाँ थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै रसियामा २ लाख ३ हजार, ब्रजिलमा १ लाख ३४ हजार, फ्रान्समा १ लाख १८ हजार र जर्मनीमा १ लाख २० हजार छन्। यस्तै‚ अमेरिकामा ५९ हजार र भारतमा २८ हजार संक्रमित थपिएका छन्। यससँगै विश्वभर कुल संक्रमितको संख्या ४१ करोड ५४ लाखभन्दा धेरै पुगेको छ। तीमध्ये ३३ करोड ६३ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ हजार ५१८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। तीमध्ये अमेरिकामा ८७३, ब्रजिलमा ८९२, भारतमा २५७, रुसमा ७२९ जना रहेका छन्। योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ लाख २७ हजार पुगेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam