विश्वभर कोरोना संक्रमितको संख्या ४१ करोड ९९ लाख नाघ्यो
एजेन्सी-विश्वभर कोरोना संक्रमितको संख्या ४१ करोड ९९ लाख ६८ हजार पुगेको छ। जसमध्ये सात करोड २८ लाखभन्दा बढी संक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा १९ लाख ९२ हजार संक्रमित भएका छन्। संक्रमितमध्ये सबैभन्दा धेरै जर्मनीमा २ लाख २७ हजारजना रहेका छन्। यस्तै‚ रसियामा १ लाख ८० हजार‚ ब्रजिलमा १ लाख २९ हजार‚ फ्रान्समा ९२ हजार, टर्कीमा ९२ हजार, अमेरिकामा ८५ हजार, इटालीमा ५७ हजार, बेलायतमा ५१ हजार र भारतमा २४ हजार संक्रमित थपिएका छन्।
यसैबीच सोही अवधिमा १० हजार ६०० जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये अमेरिकामा १ हजार ७००, ब्रजिलमा ११ हजार, रसियामा ७०० र भारतमा ४०० रहेका छन्। विश्वभर ३४ करोड ११ लाखभन्दा धेरै संक्रमणमुक्त भएका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam