पछिल्लो २४ घण्टामा विश्वभर १९ लाखमा कोरोना पुष्टि
एजेन्सी-पछिल्लो २४ घण्टामा विश्वभर १९ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा सबैभन्दा धेरै जर्मनीमा २ लाख ६ हजार, रसियामा १ लाख ८० हजार र ब्रजिलमा १ लाख २२ हजार संक्रमित फेला परेका छन्।
त्यस्तै, दक्षिण कोरियामा १ लाख ९ हजार, अमेरिकामा १ लाख १ हजार, फ्रान्समा ८२ हजार, टर्कीमा ९१ हजार जनामा संक्रमण भएको छ। हाल विश्वभर ६ करोड ९७ लाखभन्दा बढी सक्रिय संक्रमित छन्।
यसैबीच पछिल्लो २४ घण्टामा १० हजार ९० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृतकमध्ये अमेरिकामा १९ सय ३०, ब्राजिलमा ११ सय १४, रसियामा ७८४, मेक्सिकोमा ४७०‚ दक्षिण अफ्रिकामा ३४३‚ भारतमा ३२५ र फ्रान्समा ३०४ जनाको मृत्यु भएको छ। कोरोनाबाट विश्वभर हालसम्म ५८ लाख ९१ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam