आज धेरै ठाउँको मौसम सामान्यतया सफा, भोलि पश्चिमी क्षेत्रमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
काठमाण्डाै – आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।
मौसमविद् समिर श्रेष्ठकाअनुसार आज केही ठाउँको मौसम आंशिक बद्ली भए पनि सामान्यता मौसम सफा नै रहने अनुमान छ । तर, भोलि भने पश्चिमी क्षेत्रका केही ठाउँमा पानी पर्ने उहाँले बताउनुभयो ।
उहाँकाअनुसार भोलि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ ।
यी क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लामा पनि वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam