महाराजंगज ५ का वडाअध्यक्ष सहित १५० बढि कांग्रेसमा प्रवेश
कपिलवस्तु- कपिलवस्तुको महाराजंगज नगरपालिका वडा न ५ का वडा अध्यक्ष छेदी प्रसाद कुर्मी सहित १५० बढि नेपाली कांग्रेशमा प्रवेश गरेका छन ।
तत्कालिन फोरम बाट निर्वाचित वडा अध्यक्ष कुर्मिसहित वडा अध्यक्षका प्रत्यासि सहित विभिन्न दलका दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
नेपाली कांग्रेस महाराजंगज वडा न ५ वडाको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापति अब्दुल कलाम , जिल्ला सचिव प्रेम बहादुर रायमाझी, क्षेत्रिय सभापति ब्रम्हानन्द उपाध्याय, नगर सभापति राम अचल कुर्मि लगायतले नव प्रवेशीहरुलाई टिका लगाएर पार्टीमा स्वागत गरेका हुन ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam