कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसन आइसीयुमा
एजेन्सी । कोरोना भाइरसबाट संक्रमित भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य लक्षण बिग्रिएसँगै आइसीयुमा राखिएको छ। डाउनिंग स्ट्रिगंका प्रवक्ताले मेडिकल टिमको सुझावअनुसार आइसीयुमा राखिएको र उचित हेरचाह भइरहेको बताएका छन् ।
सोमबार दिँउसो आइसीयुमा राख्नुअघि पनि प्रधानमन्त्रीलाई अक्सिजन दिइएको थियो । यद्यपी प्रधानमन्त्रीलाई भेन्टिलेटर भने प्रयोग गरिएको छैन् । बेलायतको एसटी थोमस अस्पतालमा उनलाई राखिएको छ ।
५५ वर्षीय प्रधानमन्त्री आइतबार साँझ नै अस्पताल भर्ना भएका थिए । नियमित जाँचका लागि २७ मार्चमा अस्पताल गएका प्रधानमन्त्री जोनसनलाई कोरोनाको संक्रमण देखिएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


