जनता प्रगतिशील पार्टी नेपालको कृष्णनगरमा वडा कमिटी गठन
कृष्णनगर l कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं १ मा अध्यक्षमा जयकरन प्रसाद मौर्या , उपाध्यक्षमा राम निवास तिवारी, हरि शंकर उपाध्याय सचिवमा, रमजान अलि कोषाध्यक्ष लगायत ११ सदसिय वडा कमिटी गठन गरिएको छ l
जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) को प्रमुख आतिथ्य तथा जप्रपा कपिलवस्तु जिल्ला अध्यक्ष चक्रधारी पाण्डेयको विशिष्ट अतिथ्यमा वडा कमिटी गठन गरिएको छ l
साथै केहि दिन अघि विजयनगर गाउँपालिका वडा नं ३ मा रहेको भुनेश्वरी मा.वि.जगदीशपुरका व्यवस्थापन समिति अध्यक्ष विजयनगर वडा नं ४ बस्ने दयाशंकर यादव नेपाली कांग्रेस परित्याग गरि जनता प्रगतिशील पार्टी नेपालमा पार्टीको महासचिव ईश्वर दयाल मिश्रले प्रवेश गराएका थिए l
कम समयमा जनता प्रगतिशील पार्टी नेपाल लोकप्रिय बन्दै गएको वडा, पालिका, जिल्ला स्तरको कमिटी विस्तार गर्दै जाने र जनता प्रगतिशील पार्टी नेपाल लाई उचाई सम्म पुर्याउने पार्टीका केन्द्रीय महासचिव मिश्रले बताउनुभयो l
साथै भोली कृष्णनगर नगरपालिका वडा नं ५ गुलरीको बगैचामा वडा कमिटी गठन हुने जनता प्रगतिशील पार्टी कृष्णनगर अध्यक्ष राकेश यादवले जानकारी दिए l
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam