कपिलबस्तुका १९ वर्षीय अनुप बुटवलबाट हप्तादेखि सम्पर्कबिहिन
बुटवल – बुटवलबाट १९ वर्षीय अनुप गुप्ता एक हप्तादेखि सम्पर्कबिहिन भएका छ्न । कालिका क्याम्पसमा बिबिएस पहिलो वर्ष अध्ययन गर्ने गुप्ता गत शनिबारदेखि सम्पर्कबिहिन भएका हुन् ।
कपिलबस्तुको कृष्णनगर नगरपालिका-९ बहादुरगञ्ज स्थायी घर भएका उनी बुटवलको देविनगरमा आफ्ना दुई दाजुसगँ बस्दै आएका थिए । अरु बेला जहाँ जाँदा नि भनेर हिड्ने उनी सो दिन जानकारी नगराई घरबाट हिँडेको र अहिलेसम्म सम्पर्कमा नआएको उनका दाजु अमित गुप्ताले बताए ।
भाइको खोजी गरि दिन सबै सम्बन्धित निकायलाई दाजु अमित गुप्ताले अपिल गरेका छन् । कहि-कतै देखे नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन वा 9844916825, 9847855281, 980-0724901 नम्बरमा सम्पर्क गर्न उनले सबैमा आग्रह गरेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam