एमालेले शिवराजका सबै वडामा टुंग्यायो उम्मेदवार
कपिलवस्तु -स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले शिवराजले उम्मेदवार तय गरेको छ । नगरका ११ वटै वडामा आइतबार (आज) उम्मेदवार टुंगो लागेको एमाले शिवराजका अध्यक्ष जगत पौडेलले जानकारी दिए ।
एमाले शिवराजले वडा अध्यक्ष पदको उम्मेदवारको रुपमा वडा न १ वाट विक्रम के सि , २ बाट कल्लु थारु, ३ बाट टेक लाल सापकोटा , ४ वाट सफिक अहम मुसलमान, ५ बाट नेत्र बेल्बासे ,६ बाट नमनिराम यादव , ७ बाट रोजन मुसल ८ आन्नद शुक्ला ,९ बाट असोक मल्ल ,१० बाट कपिल देव कुर्मि र, ११ को सम्भु रायमाझि उम्मेदवार बनाउने निर्णय गरेको छ ।त्यस्तै एमालेले शिवराजको प्रमुखमा महादेव पोख्रेल र उप प्रमुखमाशिवकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam