अमेरिकी विदेश र रक्षामन्त्रीको युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता
काठमाडौं : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रक्षा मन्त्री लोयड अस्टिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्।
उनीहरुले किभ पुगेर हिजो जेलेन्स्कीलाई भेटेका हुन्। युक्रेनमाथि रुसले आक्रमण सुरु गरेको दुई महिनायता अमेरिकाबाट भएको सबै भन्दा उच्चस्तरीय भ्रमण हो। यसैबीच रुसले युक्रेनको दक्षिणी भाग आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ।
रुसका एक वरिष्ठ सैन्य अधिकारीले रुसले युक्रेनको डोनबास क्षेत्रका साथै दक्षिणी भागमा पूर्ण नियन्त्रण लिने लक्ष्यका साथै प्रयास गरिरहेको बताएका छन्।
मेजर जनरल रुस्तम मिन्कायेवले यदि यो लक्ष्य हासिल भएमा २०१४ मा कब्जा गरिएको क्रिमियालाई भूमिबाट जोडिने बताए। -एजेन्सी
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam