बहादुरगंजमा आगलागि ३ घरगोठ जलेरा नष्ट
कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ डेहवा गाँउमा आगलागी भएको छ ।आगोबाट ३ घर गोठ जलेर नष्ट भएका छन । मंगरवार राति १२ बजे लागेको आगो विहाना ४ बजे नियन्त्रणमा आएको छ ।
आगो कसरि लाग्यो र काकसको छति भएको हो भन्ने बारे सोधपुछ भइरहेको ईप्रका बहनदुरगंज वरिष्ट प्रहरी नयाब निरीक्षक दिपेन्द्र गिरिले जानकारी दिनु भयो ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


