क्युबामा विष्फोट, गर्भवती महिलासहित १८ को मृत्यु
काठमाडौं : क्युबाको एक होटलमा शक्तिशाली विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ। अन्य ६० भन्दा बढी घाइते भएका छन्।
घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। पाँचतारे होटलमा भएको विस्फोट, ग्यास चुहावटका कारण भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि रहेको क्युवाली राष्ट्रपति कार्यालयले जनाएको छ।-एजेन्सी
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam