नेपाल र जिम्बावे ‘ए’ बीचको तेस्रो एक दिवसीय क्रिकेट आज
काठमाडौं : नेपाल र जिम्बावे ‘ए’ बीचको तेस्रो एक दिवसीय क्रिकेट सोमबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यी दुई टोलीबीचको खेल बिहान साढे ९ बजे शुरु हुनेछ।
एक दिवसीयअन्तर्गत यसअघिका दुईमध्ये एक–एक खेलमा जित निकालेका दुवै टोली दोस्रो जितसहित सिरिज आफ्नो हातमा पार्ने लक्ष्यमा मैदानमा उत्रिँदैछन्।
शनिबार भएको खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले पराजित गरेको थियो। त्यसअघिको खेलमा जिम्बावे ‘ए’ले नेपालविरुद्ध ३ विकेटको जित निकालेको थियो।
एक दिवसीयअघि नेपाल र जिम्बावे ‘ए’ बीच भएको तीन खेलको टी–ट्वेन्टी सिरिज एक–एकको बराबरीमा सकिएको थियो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam