चितवनमा प्रदर्शनकारी र प्रहरीबीच झडप

चितवन भदाै ९
भरतपुरको चौबिसकोटीमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ ।गस्तीमा रहेको प्रहरी टोलीमाथि रवि समर्थकले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। अहिले पनि झपड जारी छ ।

जिल्ला प्रहरी र अदालत कार्यालयनजिकको क्षेत्रको माहोल शान्त भए पनि चौबिसकोटीमा भेला भएका रवि समर्थक र प्रहरीबीच झडप भएको हो ।

TOP